मंगलबार, वैशाख ११, २०८१

भाईटिकाको साईत११ बजेर ५५ मिनेटमा

नेपालखोज २०७६ कार्तिक ११ गते २०:५०

११ कार्तिक, काठमाडौं । नेपालीहरुको महान् दोस्रो चाडका रुपमा रहेको तिहारको रौनक मुलुक भित्र मात्र होइन बाहिर पनि उत्तिकै छ । विशेष गरी भाईटिका तिहारको लागि महत्वपूर्ण हो ।
नेपालमा बसोबास गरिरहुन भएकाहरुले भाईटिका लगाउने साईत २०७६ साल कार्तिक १२ गते विहान विहान ११ बजेर ५५ मिनेटको समयमा रहेको छ । साइत ११ बजेर ५५ मिनेटमा भएपनि बेलुकासम्म पनि भाईटिका लगाउन मिल्ने नेपाल पञ्चाङ निर्णायक समितिले जनाएको छ ।

प्रतिक्रिया