शुक्रबार, वैशाख १४, २०८१

धान झार्दै कृषक

नेपालखोज २०७६ मंसिर १७ गते ८:०७

जिल्लाको व्यास नगरपालिका–७ कलेस्तीमा धान झार्न व्यस्त कृषक । मङ्सिरको दोस्रो साता भइसकेपनि जिल्लाका कृषकलाई धान भित्र्याउन भ्याइनभ्याई छ ।

प्रतिक्रिया