नेपाल १–० गोल अन्तरले पछाडि
नेपालखोज
२०७६ मंसिर २१ गते १४:२६
२१ मंसिर, काठमाडौँ । जारी १३औँ सागको पुरुष फुटबलमा नेपाल माल्दिभ्सँग १–० गोल अन्तरले पछि परेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा नेपालले १ गोल व्यहोरोको छ ।नेपाल सागको साविक विजेता हो भने माल्दिभ्स सन् २०१८ को साफ च्याम्पियन टिम हो ।
सम्बन्धित
प्रतिक्रिया