बिहीबार, कार्तिक १३, २०७७

नेपाल १–० गोल अन्तरले पछाडि

नेपालखोज २०७६ मंसिर २१ गते १४:२६

२१ मंसिर, काठमाडौँ । जारी १३औँ सागको पुरुष फुटबलमा नेपाल माल्दिभ्सँग १–० गोल अन्तरले पछि परेको छ ।

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा जारी पहिलो हाफमा नेपालले १ गोल व्यहोरोको छ ।नेपाल सागको साविक विजेता हो भने माल्दिभ्स सन् २०१८ को साफ च्याम्पियन टिम हो ।

प्रतिक्रिया