शुक्रबार, वैशाख ७, २०८१

जान्हवी कपुरको साडी अवतारले मच्चायो तहल्का

नेपालखोज २०७६ मंसिर २२ गते १३:३९

फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री जान्हवी कपुरको साडी अवतारले अहिले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ । जान्हवी कपुर आफ्नो हटनेस र बोल्ड अवतारका कारण बेलाबेलामा चर्चामा आइरहन्छन् । उनै जान्हवी कपुरको हटनेस अवतार यस्तो छ हेरौं ।

तस्विरः जान्हवी कपुरको इन्स्टाग्रामबाट

प्रतिक्रिया