टमाटर खेती
नेपालखोज
२०७६ मंसिर ३० गते १२:४८
डोटीको बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय किसान लक्ष्मण बमले लगाएको टमाटर खेती । टमाटर लगायतका अन्य तरकारी खेतीबाट उनले अहिले मनग्य आम्दानी गर्न थालेका छन् ।
सम्बन्धित

प्रतिक्रिया