शनिबार, वैशाख ८, २०८१

बलिउड अभिनेत्री नुसरत भरुचाको बिकिनी अवतार

नेपालखोज २०७६ पुष १ गते ८:२९

एजेन्सी । बलिउडमा पछिल्लो समय चर्चामा आएकी अभिनेत्री हुन् नुसरत भरुचा । सन् १९८५ मे १७ मा मुम्बईमा जन्मिएकी उनको पहिलो फिल्म सन् २००९ को ‘कल किस्ने देखा’ हो ।

एनको सन् २०११ मा रिलिज फिल्म ‘प्यारका पन्चनामा’ ले उनको कलाकारिता क्षेत्रमा थप उचाईमा पु¥याएको थियो । उनको पछिल्लो समय आयुष्मान खुरानासँग अभिनित फिल्म ‘ड्रीम गर्ल’ प्रदर्शनमा आएको थियो ।

नुसरतको बिकिनीमा खिचिएका तस्बीरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन् । यस्ता छन् तस्वीरहरुः

 

तस्विरः नुसरत भरुचाको इन्स्टाग्रामबाट

प्रतिक्रिया