बुधबार, वैशाख १२, २०८१

तनहुँको महिला बन्दीगृह

नेपालखोज २०७६ पुष ९ गते ९:००

तनहुँ, सदरमुकाम दमौलीस्थित जिल्ला कारागार परिसरमा निर्माण गरिएको महिला बन्दी गृह । कार्यालयको भवन,सुरक्षा ब्यारेक र महिला बन्दीगृहको भवन रु छ करोड ४४ लाखको लागतमा निर्माण सम्पन्न भएको छ ।

प्रतिक्रिया