शनिबार, वैशाख ८, २०८१

फेसबुकमा एक जनालाई मात्र कसैले पनि ब्लक गर्न सक्दैन ! फेसबुकको बारेका केही रोचक तथ्यहरू ।

नेपालखोज २०७६ पुष १४ गते १०:४५

फेसबुक अहिले हाम्रो फुर्सदको साथी बनेको छ । दिनको सुरूवात नै फेसबुकबाट हुन्छ । कार्यालयको काम देखी लिएर ब्यक्तिगत जिवनमा हामीले यस्को उपयोग गर्ने गरेको छाैँ । आज भोली यस्को दुरूपयोग बढी भएको देखिन्छ जुन राम्रो होइन । दिनको सुरूवात पनि फेसबुकबाट नै हुन्छ र दिनको अन्तय पनि फेसबुकबाट नै हुन्छ । यस्तो फेसबुकको बारेमा केही रोचक तथ्यहरू !

१. फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई कसैले पनि फेसबुकमा ब्लक गर्न सक्दैन ।
२. चिन, उत्तर कोरीया, इरान सहित अरू केही देशमा फेसबुक प्रतिबन्ध छ ।
३. यदी कुनै फेसबुक प्रयोगकर्ताको मृत्यु भयो र जो कोहीले फेसबुकलाई रीपोट गर्दियो भने फेसबुकले विभिन्न तथ्यबाट पुष्टि गरेर मृतक व्यक्तिको प्रोफाइललाई मेमोरलाइज्ड गर्दछ । त्यसपछि त्यो अकाउन्ट कसैले लगइन गर्न सक्दैन ।
४. फेसबुकको रंग निलो हुनुको एक मात्र कारण फेसबुकको संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ र उनले राम्रो संग देख्नसक्ने रंग निलो हो ।
५. फेसबुकमा अहिले लाइक अप्सनको ठाउँमा पहिले Awesome अप्सन थियो ।
६. अमेरीकाको जनसंख्या भन्दा बढी फेसबुकमा फेक अकाउन्ट प्रयोग कर्ताछन् ।

प्रतिक्रिया