बुधबार, असार १८, २०८२

साढे २ हजार नेपाली सेना माग, फागुन ७ गतेसम्म दरखास्त दिन सकिने

नेपालखोज २०७६ माघ ७ गते ७:३४

७ माघ, काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा प्राविधिक र सैन्य पदमा दरखास्त माग गरेको छ । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदाका लागि २ हजार ३ सय २३ जनाको माग गरको हो ।

विभिन्न पदका लागि मंगलबार आजदेखि फागुन ७ गतेसम्म दरखास्त दिन सकिने सैनिक निर्देशनालयले जनाएको छ ।

यस्तो छ विज्ञापन

प्रतिक्रिया