कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि
नेपालखोज
२०७६ माघ १० गते ६:१०
चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ । चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो ।
कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस देखिएको प्रमाणित भएको छ । सो अध्ययनका अनुसार कोरोनो भाइरस मानिसमा सर्नु अघि सर्पमा देखिएको छ ।
सम्बन्धित
प्रतिक्रिया