शनिबार, असार २, २०८१

कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको पुष्टि

नेपालखोज २०७६ माघ १० गते ६:१०

चीनमा फैलिएको कोरोना भाइरसको जिवाणु सर्पबाट मानिसमा सरेको एक अध्ययनले देखाएको छ । चीनमा हालै भएको एक अध्ययनले कोरोना भाइरस सर्पबाट मानिसमा सरेको उल्लेख गरेको छ । जर्नल अफ मेडिसिन भाइरोलोजीमा प्रकाशित सो अध्ययनका अनुसार कोरोना भाइरस सिफुड बेच्ने होलसेल बजारबाट सरेको हो ।

कोरोना भाइरसको विस्तृत जीन अध्ययन प्रश्चात अभयचरमा कोरोना भाइरस देखिएको प्रमाणित भएको छ । सो अध्ययनका अनुसार कोरोनो भाइरस मानिसमा सर्नु अघि सर्पमा देखिएको छ ।

प्रतिक्रिया