२०७७ असार २६ , शुक्रवार English

निर्वाचन आयोगले तोकेको आचारसंहिताको समयावधि समाप्त

२०७६ माघ १० , शुक्रवार प्रकाशित

nirbachan-aayog


काठमाडौं । निर्वाचन आयोगले तोकेको आचारसंहिताको समयावधि शुक्रबारदेखि समाप्त भएको छ । एक विज्ञप्ति जारी गर्दै राष्ट्रियसभा निर्वाचनका लागि तोकिएको आचारसंहिता समाप्त भएको जानकारी आयोगले दिएको हो ।

माघ ९ गते (हिजो) भएको निर्वाचनलाई मध्यनजर गरी निर्वाचन आयोगले पुस ७ गतेदेखि आचारसंहिता लागु गरेको थियो ।




1 Star2 Stars3 Stars4 Stars5 Stars (No Ratings Yet)
Loading...

Join the Conversation

  1. Good day! I could have sworn I’ve been to this site before but after reading through some of
    the post I realized it’s new to me. Nonetheless, I’m definitely delighted I found it and I’ll be bookmarking and checking back
    often!

Leave a comment

Your email address will not be published. Required fields are marked *