अभिनेत्री प्रियंका र आयुस्मानको विवाहको मिति सार्वजनिक, फागुन १७ गते हुने पक्का
नेपालखोज
२०७६ फागुन ३ गते १०:४७
काठमाडौं । लामो समयदेखि एक अर्काको प्रेममा रहेका अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुस्मान देशराज जोशीले आफ्नो विवाहको मिति सार्वजनिक गरेका छन् ।
उनिहरुले यस अघि नै इन्गेजमेन्ट भने गरिसकेका थिए । अभिनेत्री प्रियंका कार्कीले साजिक सञ्जाल इन्टाग्राममा आफुहरुले फेब्रुअरी २७ ९फागुन १७ गते० विवाह गर्ने उल्लेख गरेकी छिन् । उनीसँगै आयुस्मानले पनि इन्टाग्राममा सोही जानकारी दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया