मंगलबार, वैशाख ११, २०८१

बिहान खाली पेट मनतातो पानी पिउँदा यस्ता अनगिन्ती फाइदाहरु हुन्छन्

नेपालखोज २०७६ फागुन ९ गते ६:०५

खाली पेटमा मनतातो पानी पिउँदा हुने फाइदाहरु:

१. पाचन प्रणालीमा सुधार ।

२.दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।

३.अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।

४.मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।

५.मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

६.नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।

७.नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।

८.दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।

९.नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।

प्रतिक्रिया