बुधबार, वैशाख १२, २०८१

तीन विपक्षी दलको सरकार विरुद्ध मोर्चावन्द्धी

नेपालखोज २०७७ वैशाख १५ गते १९:०६

काठमाडौँ । तीन विपक्षी दलले सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको निष्कर्ष निकालेका छन् ।

सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा जनता समाजवादी दल र राप्रपा शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो । छलफलपछि जारी गरिएको वक्तव्यमा भनिए अनुसार लोकतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध गरेर संघर्ष गर्ने प्रतिवद्ध छौँ । साथै सरकार स्वच्छाचारी र सर्वसत्तावादी भएको भन्दै एक भएर संघर्ष गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया