बयासी पिन्ट रगत सङ्कलन
नेपालखोज
२०७७ वैशाख १७ गते १६:३१
काठमाडौँ । कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन ९बन्दाबन्दी० को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा मध्यबानेश्वर क्षेत्रका ८२ जना स्थानीयवासीले रक्तदान गरे।
सङ्कलित रगत नेपाल रेडक्रम ९रक्तसञ्चार केन्द्र० भक्तपुरमा बुझाइने छ । लकडाउनको समयमा देशैभर रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ का इन्चार्ज अनिल शर्माले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया