मानहुँकोटबाट दमौली बजार
नेपालखोज
२०७७ वैशाख २८ गते १२:०१
तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोटबाट देखिएको दमौली बजारलगायत आसपासका क्षेत्र । दैनिक दुईतीन सय पर्यटक पुग्ने मानहुँकोट बन्दाबन्दीका कारण यतिबेला सुनसान छ ।

सम्बन्धित

प्रतिक्रिया