मन्त्रिपरिषदबाट लिम्पियाधुरासहितको नेपालको नक्सा पारित
नेपालखोज
२०७७ जेठ ५ गते १९:३५
काठमाडौँ । आजको मन्त्रिपरिषद बैठकले नेपालको भूमी लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा पारित गरेको छ । पछिल्लो समय प्रचलनमा ल्याइएको प्रशासनिक नक्सामा नेपालको भूमि नसमेटिएको भन्दै चर्को विरोध भैरहेका बेला सरकारले छुटेको भूमि समेटेको मन्त्रिपरिषदका एक सदस्यले जानकारी दिए ।
सम्बन्धित

प्रतिक्रिया