बिहीबार, वैशाख १३, २०८१

नेकपा सचिवालय बैठक बस्दै

नेपालखोज २०७७ जेठ १७ गते ९:३६

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा अर्थमन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट लगायतका विविधने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया