कोरोनाका कारण दुई वर्षीया बालिकाको मृत्यु, आमा पनि संक्रमित

नेपालखोज २०७७ जेठ १८ गते १४:३०

काठमाडौँ । दुई वर्षीया बालिकाको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु भएको छ । जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा उपचाररत उनको शनिबार राति करिब २ बजे मृत्यु भएको थियो ।

उनलाई १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको मृत्यु पछि कोरोना टेष्टकालागि स्वाव संकलन गरि परिक्षण गरिएको थियो । उक्त टेष्ट पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया