नेपालमा २ सय २० जनाले कोरोना जिते
नेपालखोज
२०७७ जेठ १८ गते १६:३३
काठमाडौं । नेपालमा कोरोना संक्रमणपछि उचपार गरी २ सय २० जना निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले उक्त जानकारी दिएका हुन् ।
सम्बन्धित

प्रतिक्रिया