शुक्रबार, चैत ७, २०८१

तरकारीबाट कोरोना संक्रमण हुँदैनः स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७७ जेठ २१ गते १७:४६

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबत्ता डा. विकास देबकोटाले तरकारीबाट कोरोना संक्रमण नहुने बताएका छन् । आज भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले तरकारी लगायत खाद्यन्न नष्ट नगर्न आग्रह गरेका छन् ।

Advertisement

केही दिन अघि काँस्कीलगायतका जिल्लामा जनप्रतिनिधी र सुरक्षाकर्मीकै रोहवरमा तरकारी गाडेको भिडियो सार्वजनिक भएको थियो । नेपाली किसानको तरकारी बजारमा नपु¥याएर गाड्ने अनि भारतीय बजारको तरकारी नेपाल भित्र्याउने भन्दै त्यसको चौतर्फि विरोधसमेत भएको थियो ।

प्रतिक्रिया