अर्थमन्त्रीको मथिङ्गल खल्बलिने गरी सुझाव दिन बिडारीको आग्रह
नेपालखोज
२०७७ असार २ गते १६:२९
काठमाडौं । राष्ट्रिय सभाका सांसद रामनाथ विडारीले राष्ट्रिय सभामा जारीमा जारी विधेयकमाथि आफ्नो धारणा राख्दै अर्थसम्वन्धी विधेयकमा दिईने सुझावको कुनै अर्थ नभएको बताएका छन् ।
सुझाव मात्र सुझाव भएकाले यदि दिने नै भए अर्थमन्त्रीको मथिङ्गल खल्बलिने गरी सुझाव दिनु पर्ने उनको भनाई थियो । के भन्छन् सांसद विडारी हेर्नुस् भिडियो ।
सम्बन्धित

प्रतिक्रिया