शुक्रबार, वैशाख ७, २०८१

युरोपका शीर्ष पाँच फुटबल लिग मध्येको एक सिरी ‘ए’ मा आज राति हुने खेल तालिका !

नेपालखोज २०७७ असार ७ गते १४:०९

नेपाल खोज,

काठमाडौँ । युरोपका शीर्ष पाँच फुटबल लिगमा पर्ने सिरी ‘ए’ मा आज राति दुई खेल हुँदैछन् ।

पहिलो खेल एटलान्टा र सासुओलोबीच राति पौने १२ बजे हुनेछ ।

यसैगरि, दोस्रो खेल इन्टर मिलान र सम्पदोरियाबीच राति साढे एक बजे सुरु हुनेछ ।

प्रतिक्रिया