पसल चोरी गर्ने सार्वजनिक
नेपालखोज
२०७७ असार १९ गते १२:२३
नवलपरासी पूर्व गैडाकोटमा रहेको मोनिका सुनचाँदी पसल चोरी गर्ने तीन जनालाई पक्रउ गरी सार्वजनिक गर्दै प्रहरी । अभियुक्तहरुकोे साथबाट १२ तोला ५ प्वाइन्ट सुन, ६ थान मोबाइल, सेफ लकर १ थान, स्कुटर १ थान र ठेला बरामद गरिएको छ ।

सम्बन्धित

प्रतिक्रिया