गरिबको फोटो खिच्न नपाइने देश ! पढ्नुहोस केही रोचक कुराहरु
नेपालखोज
२०७७ साउन ११ गते १३:०६
हामीले कुनै अनौठो कुरा सन्दा अचम्म लाग्नु स्वभाविक नै मान्न सकिन्छ । कुनै अनौठो कुरा सुन्दा विश्वास गर्न पनि गाह्रो हुन्छ अथवा विश्वास गर्न पनि मन लाग्दैन । त्यसतै केही समाइला रोचकहरु पढ्नुहोस ।
१. ४ वर्षको एउटा बच्चाले औषतमा ४ सय ५० प्रश्न सोध्छ ।
२. पृथ्वीमा भएका सबै कमिलाको पुरा तौल पृथ्वीमा भएका सबै मानिसहरुको तौलभन्दा बढी छ ।
३. बाघ र घरेलु बिरालोमा ९५.६ समान डीएनए हुन्छ ।
४. पृथ्वीमा माछाको वर्षा पनि हुन्छ । यो एक वार्षिक मौसमी घटना हो जसमा आकाशबाट सयौं माछा झर्छन् ।
५. उत्तर कोरियामा गरिब मानिसहरुको फोटो खिच्न सख्त मनाही छ । यस्ता फोटोले देशको छबी बिगार्ने भएकोले फोटो खिच्न सख्त मनाही गरिएको हो ।
६. दुनियामा नेपालको झण्डामात्र एक यस्तो झण्डा हो जुन वर्गाकार छैन् । अरु सबै देशको झण्डाको चार कुना छन् ।
सम्बन्धित
प्रतिक्रिया