मंगलबार, वैशाख १६, २०८२

काठमाडाैं उपत्यकामा मात्र थपिए ५३ जना काेराेना संक्रमित

नेपालखोज २०७७ साउन १३ गते १६:४५

काठमाडाैं ।  मंगलबार काठमाडाैं उपत्यकाकाे तीन जिल्लामा मात्र ५३ जना काेराेना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लाे २४ घण्टा यता देश भर ३ सय ११ संक्रमित थपिएकाेमा ५३ जना काठमाडाैं उपत्यकाे रहेकाे बताएका छन् ।

जसमा सबैभन्दा धेरै  ४८ जना काठमाडाैं, ४ जना ललितपुर र १ जना भक्तपुरका रहेका छन् । ५ सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा रौतहट र कैलाली रहेकाे  डा. गौतमले जानकारी दिएका छन् ।

प्रतिक्रिया