फेवातालमा गैरकानुनीरूपमा माछा मार्नेको घुइँचो
नेपालखोज
२०७७ साउन १४ गते ११:५१
फेवाताल किनारमा माछा मार्नेको घुइँचो । ‘कोभिड– १९’ को कारण पर्यटकीय गतिविधि नभएकाले यस क्षेत्रमा हरेक दिन गैरकानुनीरूपमा माछा मार्नेको घुइँचो हुने गर्दछ ।

सम्बन्धित

प्रतिक्रिया