शनिबार, वैशाख १३, २०८२

सुनकाे मूल्य बढ्ने क्रम जारी, प्रतिताेला ९९ हजार ८ सय रूपैयाँमा काराेबार

नेपालखोज २०७७ साउन २० गते ११:२६

काठमाडाैं । पछिल्ला दिनहरूमा सुनकाे मूल्य निरन्तर बढ्दै जाने क्रम राेकिएकाे छैन् ।

आइतबार प्रतितोला ९९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार सोही मूल्यमा बिक्री भएको थियो मंगलबार २ सय रुपैयाँ बढेर ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै तेजाबी सुनको प्रतितोला कारोबार मूल्य भने ९९ हजार ३ सय ७५ रुपैयाँमा काराेबार भइरहेकाे छ भने चाँदीको प्रतितोला १ हजार २ सय ३० रुपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

प्रतिक्रिया