लिदी गाउँकाे पहिरो (फोटो)
नेपालखोज
२०७७ साउन ३० गते १२:५६
अबिरल वर्षाको कारण जुगल गाउँपालिका– २ लिदिमा शुक्रबार बिहानको ६ बजे भीषण पहिरो । पहिरोले लामा गाउँ पुरिँदा १३ घर पुरै क्षति भएको, १५ जना घाइते भएका छन्।


सम्बन्धित

प्रतिक्रिया