आइतबार, चैत ९, २०८१

विश्वकै सबैभन्दा बढी कमाइ गर्ने कलाकार

नेपालखोज २०७७ भदौ २ गते १९:२४

एजेन्सी । फिल्म इन्डस्ट्रिजविश्वकै ठुलो उद्योग अन्र्तगत पर्दछ । हरेक वर्ष समाचार आउछ यो फिल्मले यति हजार करोड कमायो भन्ने खबर आउने गरेका छन् ।

Advertisement

तर फिल्ममा काम गर्ने कुन कलाकारहरुले कति कमाउछन भन्ने कुराको जानकारी हामी कमै मात्रैलाई थाहा हुन्छ । वास्तवमा २०२० सालको कमाई हेर्दा अमेरिकी अर्थात हलिउड कलाकार ड्वेन जानसनले एक वर्षमा सबैभन्दा धेरै कमाएकी छिन् ।

कभी डब्युडब्युर्डमा राकको नामले धमाका मच्चाउने ड्वेनले फिल्ममा ब्यस्त छिन् । भर्खरै मात्र उनको फिल्म जुमांजी–द नेक्स्ट लेवल रिलीज भईरहेका छ । फोब्सले २०२० को सबैभन्दा धेरै कमाउने कलाकारहरुको नाम प्रकाशित गरेको छ जसमा उनको नाम १ न. मा छ । उनको यो एक वर्षको कमाई ८७.८ मिलीयन डलर (६५० करोड रुपैयाँ) भएको छ ।

वा ६ अरबभन्दा बढी हो । भारतमा सबैभन्दा बढी कमाउने फिल्मको भन्दा नि धेरै हो । पछिल्लो समयमा ऋतिक रोशनको स्टार फिल्मले ४७५ करोड संकलन गरेको थियो ।

उनी लगातार दोस्रो पटक १ न.मा आएकी हुन् । उनी २०१९ मा पनि १ न. मा थिइन् । भारतीय अभिनेता अक्षयकुमार पनि यस वर्ष विश्वमा सबैभन्दा बढी कमाउने कलाकार मध्ये छैठौँ नम्बरमा पर्न सफल भएका छन् ।

 

प्रतिक्रिया