साेमबार २१.११ अंकले बढ्याे नेप्से, २ अर्बभन्दा बढीकाे काराेबार
नेपालखोज
२०७७ भदौ ८ गते १५:३९
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सोमबार २१ दशमलव ११ अंकले बढेकाे १४३१.६० पुगेकाे छ । यो अघिल्लो दिनको तुलनामा १ दशमलव ५० प्रतिशतको बढोत्तरी हो । साेमबार २ अर्बभन्दा बढीकाे काराेबार भएकाे छ ।
यसैगरी, क वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ सूचक समेत ३ दशमलव ५२ अंकले बृद्धि भई २९३ दशमलव ०७ अंकमा पुगेको छ । यो १ दशमलव २२ प्रतिशतको बढोत्तरी हो ।

सम्बन्धित








प्रतिक्रिया