शनिबार, वैशाख १३, २०८२

सोह्र श्राद्धको पहिलो दिन तस्बिरमा

नेपालखोज २०७७ भदौ १७ गते १५:५६

स्रोह श्राद्धको आज पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरिँदै । हिन्दु धर्मावलम्बीले वर्षभरि विभिन्न तिथिमा देहावसान भएका पितृहरुको सम्झनामा श्राद्ध गर्ने गर्दछन् ।



स्रोह श्राद्धको पहिलो दिन बुधबार काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरस्थित बाग्मती किनारमा श्राद्ध गरेपछि गुरूलाई टीका लगाउँदै महिला ।


पोखरा महानगरपालिका–६ जरेवरका बासिन्दाका घरमा श्राद्धका लागि तयार पारिएको सामग्री ।

तस्वीरहरू : रासस

प्रतिक्रिया