शनिबार, असार २, २०८१

वोमी लघुवित्तको १०% बोनस सेयर सूचीकृत

नेपालखोज २०७७ भदौ २६ गते ८:४९

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा वोमी लघुवित्त वित्तीय संस्थाको २ लाख ५२ हजार ७२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । वोमीले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट १०% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।

प्रतिक्रिया