कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
नेपालखोज
२०७७ असोज १० गते १६:५२
काठमाडौं । पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरीका ६३ वर्षीय पुरुष, काठमाडौंका २० र ७४ वर्षका दुई पुरुष, भक्तपुरका ८८ वर्षीय पुरुष, मकवानपुरका ७४ वर्षीय पुरुष, ललितुरका ७६ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष र कैलालीका ३० वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ ।
सम्बन्धित

प्रतिक्रिया