जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
नेपालखोज
२०७७ असोज १२ गते १५:१९
मोरङ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरु विराटनगर महानगरपालिका ८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र सोही ठाउँ बस्ने २५ वर्षीय मोहमद असलम मियालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका ८ सुकुम्बासी टोलबाट पक्राउ गरेको हो ।
पक्राउ व्यक्ति उपर जबरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया