बिहीबार, वैशाख १३, २०८१

हजुरआमालाई बचाउन साँढेसँग जुध्ने बालक (हेर्नुहोस भिडियो)

नेपालखोज २०७७ असोज १८ गते १४:०५

एजेन्सी । अहिले सोसल मिडियामा एउटा साँढेले एक वृद्धालाई हानेको भिडियो भाइरल बनिरहेको छ । उक्त भाइरल भिडियाे भारतकाे हाे ।

उक्त भिडियोमा एउटा साँढेले एक वृद्धालाई हान्छ र वृद्धा जमीनमा लड्छिन् । त्यसपछि एक बालक आएर साँढेसँग लड्दै ती वृद्धालाई उठाउएको देख्न सकिन्छ । ती बालक र उक्त वृद्धाको सम्बन्ध नाती हजुरआमा रहेको खुल्न आएको छ । नातीलाई पनि साँढेले हान्न छोड्दैन । तर पनि निडर बनेर बालकले हजुर आमालाई उठाउँछन् ।

भिडियो भाइरल बनेपछि ती बालकको आट र बहादुरीको चौतर्फी प्रशंसा भएको छ ।

हेर्नुहाेस भिडियाे:

प्रतिक्रिया