देशभर ४७४१ प्रहरी कोरोना संक्रमित, २८५९ जना संक्रमण मुक्त

नेपालखोज २०७७ असोज २२ गते २०:००

काठमाडौं । देशभर कोरोना संक्रमतिप्रहरीको संख्या ४ हजार ७ सय ४१ पुगेको छ । जसमध्ये २ हजार ८ सय ५९ जना डिस्चार्ज भएका छन् ।

सुरक्षानिकायमध्ये सबैभन्दा बढी कोरोना संक्रमण प्रहरीमै देखिएको छ । हालप्रहरीमा १ हजार ८ सय ८२ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमाप्रहरी प्रधानकार्यालयका मात्रै ३ सय ५८ र उपत्यकाका ६ सय १४ जना छन् ।

जसअनुसार प्रदेश १ मा १५३ जना, प्रदेश २ मा ९० जना, वाग्मतीप्रदेशमा १४० जना, गण्डकी प्रदेशमा १७५ जना, लुम्बीनीप्रदेशमा १८२ जना, कर्णालीप्रदेशमा ४२ जना र सुदूरपश्चिमप्रदेशमा १२८ जनाप्रहरी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया