त्रिवि मातहतका क्याम्पसमा अब नियमित पठनपाठन शुरू हुने
नेपालखोज
२०७७ मंसिर १६ गते १४:५९

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन शुरू गर्न क्याम्पसहरूलाई अनुरोध गरेको छ ।
कोरोनाभाइरस (कोभिड( १९) को जोखिम नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गरी सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले अपिल गरेको हो । सम्भव नभएको खण्डमा अन्य वैकल्पिक विधि अपनाउन सक्ने विकल्प पनि त्रिविले दिएको छ ।
त्रिविले जारी गरेको सूचना :

सम्बन्धित

प्रतिक्रिया