प्रदेश १ का मुख्यमन्त्री राई विवाह गर्दै
नेपालखोज
२०७७ माघ ३ गते ८:४४

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले माघभित्रै विवाहको तयारी गरेका छन् । अमेरिकामा बस्दै आएकी एक नेपाली युवतीसँग उनले विवाहको तयारी गरेका छन् । विवाह काठमाडौँमै गर्ने तयारी छ ।
विवाहको तयारी भइरहे पनि मिति भने टुंगी नसकेको उनका सल्लाहकार रामकुमार बस्नेतले बताए ।
सम्बन्धित
प्रतिक्रिया