बुधबार, वैशाख १९, २०८१

बम्बे हाईकोर्टद्वारा अभिनेता सोनू सूदको याचिका खारेज

नेपालखोज २०७७ माघ ८ गते १२:४८

एजेन्सी । बलिउड अभिनेता सोनू सूदको याचिका बम्बे हाईकोर्टले खारेज गरेको छ । न्यायाधीश पृथ्वीराज चव्हाणले अब बम्बे हाईकोर्टले आफ्नो निर्णय गर्ने बताएका छन् ।

सोनूका लयर अमोघ सिंहले बीएमसीको आदेशमा अदालतसँग १० दिनको समय माग गरेका थिए । अभिनेता सूदमाथि सरकारी भवनमा अवैध उद्योग सञ्चालन गरेको भन्दै मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया