बिमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त
नेपालखोज
२०७७ माघ १९ गते २१:४९

काठमाडौं । बिमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सिलवाललाई बिमा समिति अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
सिलवाल पूर्व सचिवसमेत हुन् । २०७० चैत्र २८ देखि ०७२ मंसिर ६सम्म उनी गृह सचिव थिए ।
सम्बन्धित
प्रतिक्रिया