विवेकशीलको माइतीघरमा जुत्ता प्रदर्शन
नेपालखोज
२०७७ माघ २६ गते ११:३८

काठमाडौं । विवेकशील पार्टीले आज पनि माइतीघरमा प्रतिनिधि सभा विघटनको विरोधमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा जुत्ता प्रदर्शन गर्दै विधि विधान नकुल्चन सरकारलाई आग्रह गरिएको छ ।
गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरे पछि विवेकशीलले निरन्तर सडक संघर्ष गर्दै आउने क्रममा यस्तो गरेको हो ।
गत पुसदेखि नै विवेकशीलले प्रतिनिधि सभा विघटनको कदम खारेज हुनुपर्ने भन्दै प्रदर्शन गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया