शुक्रबार, वैशाख १२, २०८२

अजय देवगण चाणक्यको भूमिकामा

नेपालखोज २०७७ माघ २९ गते १४:२५

काठमाडौं । बलिउड अभिनेता अजय देवगण चाणक्य नामको फिल्ममा देखिने भएका छन् ।

निरज पाण्डेले यो फिल्म बनाउन लागेका हुन् ।

फिल्मको सुटिङ सुरु हुनै लागेको छ ।

अहिले गरिरहेको बेब सिरिज सकिएपछि निरज यो फिल्ममा लाग्नेछन् ।

प्रतिक्रिया