काभ्रेमा ४.१ रेक्टर स्केलको भूकम्प

नेपालखोज २०७७ चैत ५ गते ११:१०

काठमाडौं । काभ्रेमा बिहीबार बिहान भूकम्प गएको छ । बिहान १० बजेर ५ मिनेट जाँदा सिसाखानी भन्ने ठाउँ आसपास केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका सहयाक प्राविधिक राजेश शर्माले जानकारी दिए ।

भूकम्पको धक्का जिल्लाका केही ठाउँमा महशुस भएको छ ।

प्रतिक्रिया