एमाले संसदीय दलको बैठक : विधान संशोधन गर्न केन्द्रीय समितिमा प्रस्ताव
नेपालखोज
२०७७ चैत ७ गते १४:०३

काठमाडौं । प्रधानमन्त्र निवास बालुवाटारमा एमालेको संसदीय दलको बैठक जारी छ । बैठकले दलको विधान संशोधनका लागि केन्द्रीय समितिमा प्रस्ताव लैजाने निर्णय गरेको जनाइएको छ ।
संसदीय दलको बैठकलगत्तै बालुवाटारमै केन्द्रीय समितिको बैठक बस्दैछ । बैठकमा नेपाल-खनाल समूह अनुपस्थित छन् भने उपाध्यक्ष वामदेव गौतम सहभागी रहेका छन् ।
सम्बन्धित

प्रतिक्रिया