तीन सय ६६ जना इन्स्पेक्टरको सरुवा

नेपालखोज २०७७ चैत २८ गते ८:१४

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले एकै पटक ३ सय ६६ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी ३ सय ६६ जना प्रहरी निरीक्षकहरुको सुरुवा गरेको छ ।

पूरा विवरण हेर्न लिंक खोल्नु होला

https://drive.google.com/file/d/1RTOg6wpxxBh1z4D3zoRzuKNWcKVxTmxv/view

प्रतिक्रिया