बिहीबार, वैशाख १३, २०८१

राखी सावन्तका केही रमाइला रमाइला तस्बिर…

नेपालखोज २०७७ चैत ३० गते १२:३१

बलिउड । राखी सावन्त बलिउडकी परिचित कलाकार हुन् ।

उनी सञ्चारमाध्यममा विभिन्न काम गरेर चर्चामा रहिराख्छिन् ।

उनका यस्ता हर्कतहरु धेरै छन् ।

राखीले गरेका विभिन्न हर्कत जाे हाँसाे लाग्ने खालकाे छ ।

त्यसलाई नेपालखाेजले खाेजेकाे छ ।

हेराैं राखीका त्यस्ता रमाइला तस्बीरहरु ।

प्रतिक्रिया