निषेधाज्ञामा यस्तो देखियो काठमाडौं ! (फोटो फिचर)

नेपालखोज २०७८ वैशाख १६ गते १२:५०

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै आज (बिहीबार) बिहान ६ बजेबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु गरिएको छ ।

दोस्रो लहरको कोरोना रोकथाम तथा नियन्त्रण गर्न उपत्यकामा निषेधाज्ञा लागु गरिएको हो । यससँगै सामान्य अवस्था सधैं जाम भइरहने उपत्यकाका सडकहरु अहिले सुनसान जस्तै बनेका छन् ।

निषेधाज्ञा पालना गराउन उपत्यकाका सडकमा बाग्लो रुपमा प्रहरीको उपस्थित छ । साथै ट्राफिक जाँचमा पनि कडाइ गरिएको छ । थप तस्बिरमा हेरौं उपत्यकामा आज निषेधाज्ञाबीचको अवस्था :

प्रतिक्रिया