मन्त्रिपरिषद् बैठक बस्दै, सीसीएमसीले गरेका सिफारिस निर्णय हुने
नेपालखोज
२०७८ वैशाख १९ गते ८:३८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।
मन्त्रिपरिषद्को नियमित बैठक भोलि (सोमबार) बस्ने गरेको भएपनि प्रधानमन्त्री ओलीले एक दिनअघि नै बैठक बोलाएका हन् ।
बैठक दिउँसो ४ बजे बस्नेगरी बोलाएको सूचना आएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार कोरोना रोकथामका लागि सिसिएमसीले गरेका सिफारिस आजको मन्त्रिपरिषद् बैठकले पारित गर्ने सम्भावना छ । तर एजेण्डा खुलाइएको छैन ।
सम्बन्धित

प्रतिक्रिया